राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाचन आयोगमा जाँदै

राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाचन आयोगमा जाँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उनी आज निर्वाचन आयोगमा जाँदै छन् ।

कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान ११ बजे निर्वाच आयोग जान लागेका हुन्।
लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए ।

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।

Skip This
Skip This
Logo