पूर्वराष्ट्रपति भण्डारीले आज च्यासलमै पुगेर प्रधानमन्त्री ओलीसँग भेट्ने

पूर्वराष्ट्रपति भण्डारीले आज च्यासलमै पुगेर प्रधानमन्त्री ओलीसँग भेट्ने

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएकी छन् ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमै पुगेर पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग भेट्ने भएकी हुन् । पछिल्लोसमय भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने भन्दै गरेको घोषणाले राजनीतिक वृत्त गर्माएको छ ।

Logo