भक्तपुरमा डेरामा बस्ने दुई दिदीबहिनी मृत फेला

भक्तपुरमा डेरामा बस्ने दुई दिदीबहिनी मृत फेला

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् ।

सुर्खेत घर भई भक्तपुर बस्ने १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मध्यपुर थिमि नगरपालिका -८ बोडे सिन्टिटारस्थित डेरामा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको र उनीहरू पनि केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo