आकाशबाट यस्तो देखियो टियु क्रिकेट मैदान [तस्विरहरु]

आकाशबाट यस्तो देखियो टियु क्रिकेट मैदान [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्याराफिट निर्माण, फ्लडलाइट जडान र समग्र पिच सुधारलगायतका महत्त्वपूर्ण स्तरोन्नतिका कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। जारी काम नेपालको क्रिकेट पूर्वाधारलाई माथि उठाउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। प्याराफिट निर्माणले मैदानको सौन्दर्य मात्र बढाउने छैन, यसले दर्शकका लागि राम्रो सुरक्षा र अवलोकनको सुविधा पनि प्रदान गर्नेछ। उचित दर्शक सुविधाको अभाव प्रायः चर्चाको विषय बन्ने गरेकोले यसलाई निकै प्रतीक्षित मानिएकाे छ ।

तस्विर स्रोतः क्यान

Logo