साउनको दोस्रो सोमबारः पशुपतिनाथमा देखिएको माहोल [तस्विरहरु]

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा देखिएको माहोल [तस्विरहरु]

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको छ । विशेषगरी साउनको सोमबारलाई भगवान शिवको पूजा–आराधनाको विशेष दिन मानिन्छ, जसकारण आज देशभरका शिवालयहरूमा भक्तजनहरूको उल्लेख्य सहभागिता देखिएको हाे ।

Logo