आहा ! कन्यामका सुन्दर चिया बगान [फोटोफिचर]

आहा ! कन्यामका सुन्दर चिया बगान [फोटोफिचर]

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो । मेची राजमार्गमा पर्ने कन्यामबाट बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । विषेशत चिया बगानले कन्यामलाई सुन्दर बनाएको छ । यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ । कन्यामको बीच भागतिर पर्ने लभडाँडा पनि सबैको प्रिय घुम्ने थलो हो ।

Logo