गुमनाम इलामकाे जौबारी [तस्बिरहरू]

गुमनाम इलामकाे जौबारी [तस्बिरहरू]

केन्द्रबिन्दु
9
Shares

नेपाल भारतको सिमा नजिकै रहेको इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरुको बिशेष चहलपहल हुने भएता पनि नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम कै अवस्थामा रहेकाे छ । उच्च पहाडि क्षेत्रमा पर्ने जौबारी हरियाे घासे मैदान, हिमालय पर्वत श्रृङ्खलाहरु अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन।

Logo