नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा अवस्थित यस क्षेत्रमा बर्खायाममा हरियाली र मनोरम देखिने हुँदा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । यहाँ पुग्न ढोरपाटन उपत्यकाबाट करिब साढे पाँच घण्टा पैदल यात्रा गर्नु पर्छ । तस्बिरः डम्मर बुढामगर/रासस





बुकीपाटनमा घुम्न आउने पर्यटकको सुविधाका लागि समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा अवस्थित गर्पाछेडामा सञ्चालन गरिएको गोठस्टे ।































प्रतिक्रिया