आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

शुक्रबारदेखि शुुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै एजेन्डा तय गरिएको थियो । बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने लगायतका विषय रहेका छन ।

Skip This
Skip This
Logo