नाइमा एक्स्पोमा केटीएमका ६ वटा नयाँ मोडल सार्वजनिक

नाइमा एक्स्पोमा केटीएमका ६ वटा नयाँ मोडल सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । केटीएम नेपालले ६ वटा नयाँ मोडल सार्वजनिक गरेको छ। आजबाट काठमाडौंकाे भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा कम्पनीले ६ नयाँ मोडल सार्वजनिक गरेको हो।

एक्स्पोमा कम्पनीको स्टल डी१, हल डी रहेको छ।

कम्पनीका अनुसार २०० ड्युकको ५ लाख ९९ हजार ९ सय, २५० ड्युक ७ लाख १४ हजार ९ सय, ३९० ड्युकको ९ लाख ४९ हजार ९ सय, २५० एडभेन्चरको ७ लाख ४९ हजार ९ सय, ३९० एडभेन्चरको १० लाख ७४ हजार ९ सय, ३९० एन्ड्युरो आरको ९ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ।

Logo