करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो ।

Logo