तस्विरमा, २२औं डाबर तीज फेस्टिवल तथा सृजनशील उद्यमी मेला

तस्विरमा, २२औं डाबर तीज फेस्टिवल तथा सृजनशील उद्यमी मेला

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । २२औं डाबर तीज फेस्टिवल तथा सृजनशील उद्यमी मेला २०८२ बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सुरु भएकाे छ । सृजनशील केन्द्रको प्रवद्र्धन तथा राइजिङ्ग नेपाल प्रा.लि.सँगको सहकार्यमा एवं इभेन्टसञ्चार डट कमको व्यवस्थापनमा आयाेजित चार दिने मेलाकाे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।

महिला दिदीबहिनीहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशिलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उदेश्यका साथ मेलाको आयोजना हुन लागेको हो ।

Skip This
Skip This
Logo