काठमाडौं
बंगलादेशमा जारी साफ च्यान्पियनसीप फुटबल अन्र्तगत अहिले नेपाल र बंगलादेशवीचको खेल चलिरहेको छ । जारी खेलमा नेपालले पहिलो गोल गरेको छ । "/>

बंगलादेश विरुद्ध नेपालको पहिलो गोल : साफ च्यान्पियनसीप

बंगलादेश विरुद्ध नेपालको पहिलो गोल : साफ च्यान्पियनसीप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
बंगलादेशमा जारी साफ च्यान्पियनसीप फुटबल अन्र्तगत अहिले नेपाल र बंगलादेशवीचको खेल चलिरहेको छ । जारी खेलमा नेपालले पहिलो गोल गरेको छ । खेलको ३३ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको ३३ औं मिनेटमा नेपालका स्ट्राइकर विमल घर्तीमगरले सुन्दर गोल गरेका हुन् । आज कप्तान भरत खवासको नेतृत्वमा नेपाली टोली मैदान उत्रिएको छ । आजको खेल नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

यस अघिको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भुटानलाई पराजित गरेको थियो । आयोजक बंगलादेश भने यस अघिका दुवै खेल जितेर समुहको पहिलो स्थानमा छ ।

 

Skip This
Skip This
Logo