धान गोड्न व्यस्त जहदाका किसानहरु [तस्विरहरु]

धान गोड्न व्यस्त जहदाका किसानहरु [तस्विरहरु]

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेलमा गर्न र मल हाल्न व्यस्त देखिन थालेका छन् । हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ।सोही क्रममा अहिले मोरङको जहदा गाउँपालिकास्थित हरियो फाँटमा किसानहरु धमाधम धान गोडिरहेका हुन् । 

Logo