स्वयम्भूमा कारभित्र शव भेटियो

स्वयम्भूमा कारभित्र शव भेटियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको स्वयम्भूमा कारभित्र एक पुरुषको शव भेटिएको छ । स्तुपा नजिकै पार्किङ गरि राखेको बा ८ च ७०२१ नम्बरको कारभित्र अन्दाजी ३० वर्षका पुरुषको शव भेटिएको हो । 

शवको पहिचान हुन बाँकी र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo