नेपालको खराब प्रदर्शन जारी, आठौं विकेट पनि पतन

नेपालको खराब प्रदर्शन जारी, आठौं विकेट पनि पतन

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेट छनोट अन्तर्गत अहिले नेपाल र हङकङसँग खेलिरहेको छ । 

टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालले ३६ ओभरको समाप्तीमा आरीफ शेखलाई १८ रनमा गुमाएको छ । यस अघि ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह एरी, सुवास खकुरेल, अनिल शाह, सागर पुन, सोमपाल कामी बाहिरिसकेका छन् ।

हङकङसँगका पछिल्ला सात खेलमध्ये नेपालले चार खेलमा जित हात पारेको छ । हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ । फाइनलमा पुग्नका लागि नेपाललाई चामत्कारिक जितको आवश्यक छ । अहिलेसम्म ४ अंक बटुलेको नेपालले आजको दिन चमत्कार भए मात्र फाइनलमा पुग्न सम्भव छ ।

 

Skip This
Skip This
Logo