काठमाडौँ

ढिलोगरी सुरु गरिएको आजको खेलमा नेपालले खराब सुरुवात गरेको छ । हङकङविरुद्ध नेपालको पहिलो विकेट पतन भए सँगै नेपाल दबाबमा छ । "/>

नेपाल र हङकङ वीचको खेल ढिलो गरि शुरु : नेपालको खराब शुरुवात

नेपाल र हङकङ वीचको खेल ढिलो गरि शुरु : नेपालको खराब शुरुवात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ढिलोगरी सुरु गरिएको आजको खेलमा नेपालले खराब सुरुवात गरेको छ । हङकङविरुद्ध नेपालको पहिलो विकेट पतन भए सँगै नेपाल दबाबमा छ ।

एशिया कप छनोटको अन्तिम खेलमा अर्को चरणको यात्राका लागि हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने नेपालका ओपनर सुबास खकुरेल शून्य रनमा आउट भए पछि पहिलो झट्का लागेको हो । ताजा अवस्थामा नेपालले ४.२ ओभरको खेलमा १ वीकेट गुमाएर ६ रन मात्र जोड्न सकेको छ । खेल जारी छ ।

Logo