एशिया कप छनोट क्रिकेटमा सिंगापुरले ६ विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले २ र ललित नारायण राजवंशीले २ पारस खड्का र सन्दीप लामिछानेले एक एक विकेट लिएका हुन् ।
३१ ओभरमा सिंगापुरले १ सय २६ रन बनाएको छ । नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।
पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।































प्रतिक्रिया