बोक्सी भन्दै बुहारीले गरिन् सासुको हत्या

बोक्सी भन्दै बुहारीले गरिन् सासुको हत्या

केन्द्रबिन्दु
0
Shares

दाङको तुलसीपुरमा बुहारीले नै बोक्सीको आरोपमा सासुको हत्या गरेकी छिन् ।

तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

झारफुक गर्न भनेर संगै गएका दुवै जना घर फर्किने क्रममा बाटोमा हत्या भएको प्रहरीले जनाएको छ ।

Logo