एसीसी एसिया कप छनोट खेलमा ब्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाउदै १६२  रन पुर्याएको छ ।

अहिले सम्म ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए । "/>

नेपालको ७ विकेट पतन, दीपेन्द्र र आरिफ अर्धशतक पारि खेल्दै

नेपालको ७ विकेट पतन, दीपेन्द्र र आरिफ अर्धशतक पारि खेल्दै

केन्द्रबिन्दु
0
Shares

एसीसी एसिया कप छनोट खेलमा ब्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाउदै १६२  रन पुर्याएको छ ।

अहिले सम्म ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए । अनिल कुमार शाह १६ रङ, पारस खड्का १३ रन र सागर पुन बिना रन नै आउट भए । सोम्पाल कामि १ बलमै आउट भए । खेलमा दिपेन्द्र सिंह एरि र आरिफ शेख अर्धशतक पारि खेल्दै छन्  ।

अहिले नेपालको २८ ओभरमा १६२ रन भएको छ । खेल बर्षाका कारण ३० ओभरमा छोत्याइएको छ ।

अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिन लागेको छ। आज पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ।

Logo