एसीसी एसिया कप छनोट खेलमा ब्याटिङ गरिरहेको नेपालले १ विकेट गुमाएको छ । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भएको हो ।
३ ओभरको दोस्रो बलमा खकुरेल आउट भएका हुन् । अहिले अनिललाई साथ दिन ज्ञानेन्द्र मल्ल आएका छन् । खेल ३० ओभरमा छोत्याइएको छ ।
अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिन लागेको छ। आज पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ।





























प्रतिक्रिया