नेपाल vs मलेसिया: नेपालले ब्याटिङ गर्दै, खेल ३० ओभरको

नेपाल vs मलेसिया: नेपालले ब्याटिङ गर्दै, खेल ३० ओभरको

केन्द्रबिन्दु
0
Shares

एसिसि एसिया कप छनोटको आज नेपालले आयोजक मलेसियासँग टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । वर्षाले प्रभावित भएपछि खेल ३० ओभरमा छोट्याइएको छ ।

अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिन लागेको छ। आज पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ।

यस अघि नेपाली टोली सुरूका दुई खेलमा पराजित भएको थियो । यसअघि ओमान र युएइसंग हार व्यहोरेको थियो ।

Skip This
Skip This
Logo