बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुर बुबा पक्राउ परेका छन् ।
१३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुर बुवा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।































प्रतिक्रिया