काठमाडौँ

आज हुने भनिएको नेपाल र मलेसिया वीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । "/>

वर्षाका कारण नेपाल र मलेसिया वीचको खेल शुरु हुन सकेन

वर्षाका कारण नेपाल र मलेसिया वीचको खेल शुरु हुन सकेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आज हुने भनिएको नेपाल र मलेसिया वीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । नेपाली समय अनुसार खेल साँढे ७ बजे देखि हुनु पर्ने हो । खेल शुरु हुनु अघि मौसममा आएको खराबीका कारण खेल शुरु हुन नसकेको बताइएको छ ।

एसिया कप छनोट खेल अन्र्तगत आज नेपालले तेस्रो खेल खेल्दैछ । यस अघिका २ खेलमा नेपाल पराजित भइसकेको छ । ओमानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईसँग ७८ रनले हार व्यहोरेको थियो । दुई खेलमा लगातार पराजित भएको नेपालले आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

Logo