मलाई इन्काउन्टर गर्ने योजना बनाएको थाहा पाएपछि भारत छिरेँ -दुर्गा प्रसाईं

मलाई इन्काउन्टर गर्ने योजना बनाएको थाहा पाएपछि भारत छिरेँ -दुर्गा प्रसाईं

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत वर्षको काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा आफूमाथि सरकारले इन्काउन्टर गर्ने योजना बनाएपपछि भागेको टिप्पणी गरेका छन् ।

दुई साताअघि कारागारबाट धरौटीमा छुटेका प्रसाईंले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै भने, ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । मलाई प्रहरीकै एक जना सिभिलका मान्छे आएर तपाईंलाई मार्ने योजना छ भनेपछि म त्यहाँबाट निस्किएँ । म कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको थिएँ ।’

Skip This
Skip This
Logo