केही महिनाअघिसम्म धुवाँ, धुलो र प्रदूषणले ढाकिने उपत्यकाको आकाश यतिबेला सफा र नीलो देखिएको छ। वरपरका डाँडाकाँडा र हिमालहरू पनि स्पष्ट रूपमा देख्न सकिन्छ। विशेषगरी, वर्षापछि वायुमण्डलमा भएका धुलोका कणहरू पखालिएका कारण उपत्यकाको दृश्य निकै मनमोहक बनेको छ।







































प्रतिक्रिया