नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठक शनिबार विहान बालुवाटारमा बसेर शंकास्पद सबैलाई पक्राउ गर्न निर्देशन दिएको छ । शंकाको दायरमा रहेका सबैलाई अनुसन्धान गर्न र दोषीमाथि कार्वाही गर्न निर्देशन दिने निर्णय गरेको हो ।
नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालले कञ्चनपुर घटनाका सम्बन्धमा शंकाका घेरामा रहेका सबैलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको बताए। बैठकमा नेकपाका दुबै अध्यक्ष एवं राजधानीमा उपलब्ध सचिवालय सदस्यहरु सहभागी थिए ।





























प्रतिक्रिया