काठमाडौँ

भदौ ३ मा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ । "/>

फास्ट ट्र्याकमा प्रधानमन्त्रीका निर्देशन यस्ता !

फास्ट ट्र्याकमा प्रधानमन्त्रीका निर्देशन यस्ता !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भदौ ३ मा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ । कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध नेपालका लागि अब अलमलिने छुट कसैलाई नभएको बताउने गर्छन् ।

कतिपय महत्वपूर्ण विषयमा सक्रियता देखाउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन पनि दिने गर्छन् । विकास निर्माण, सुशासन र शान्तिसुरक्षाका सवालमा आफ्नै पहलमा महिनामा कम्तीमा ४–५ वटा बैठक बोलाएर जिम्मेवार निकाय र व्यक्तिलाई उनले निर्देशन दिने गरेका छन् । उनका पछिल्ला केही प्रतिनिधिमूलक मुख्य निर्देशन कार्यान्वयनको अवस्था कस्तो छ ? प्रधानमन्त्रीको ठाडो निर्देशन बुँदाहरुमा :
– काडमाडौंका सडक निर्माण र पुनर्निर्माण
-कोटेश्वरको जाम हटाउन वैकल्पिक मार्ग
-सडकका पोल हटाइए
-बजार अनुगमन तीव्र
-कालिमाटी तरकारी
-कलंकी–थानकोट र बौद्ध–चाबहिल–जोरपाटी सडक सुधार गर्न मन्त्री र सचिवलाई निर्देशन
निर्देशन अनुसार काम भए–नभएको बुझ्न विभिन्न मन्त्री लगायत अधिकारीको बैठक
-परिणाम : १२ भदौ भित्र काम सक्ने गरी तीव्र गतिमा सडक सुधारको काम हुँदै !

काठमाडौंका मेयरसँग प्रधानमन्त्री असन्तुष्ट :

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई प्रधानमन्त्रीले पटक–पटक निर्देशन दिएका छन् । शाक्य ‘परिणाम देखाउँछु’ भन्ने जवाफ मात्र फर्काउँछन्  । उनको कार्यशैलीले सरकार आलोचित भएकोमा प्रधानमन्त्री ओली असन्तुष्ट छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo