संसारमा क्रिकेट खेल्ने देश धेरै छन् । तर सफलताको झण्डा गाडिरहेका देशहरुको संख्या भने दुई दर्जन पनि छैन । ती थोरै देश मध्ये नेपाल पनि एक हो, जसले क्रिकेटमा छलाङ मारिरहेको छ ।
नेपालले क्रिकेटमा जति सफलता हासिल गरेको छ, त्यसैगरी नेपाली खेलाडीहरुले समेत आफूलाई ‘एक्सपोज’ गरिरहेका छन् । नेपाली क्रिकेटको त्यस्तो पाटोको वारेमा आज हामी यहाँहरुलाई वताउन गइरहेका छौं, जो संसारकालागी नै अनौठो रेकर्ड भएर दर्ता छन् । केही सफलताहरु त गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता छन् । हेर्नुस् भिडियोमा –





























प्रतिक्रिया