सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको भिड [फोटोफिचर]

सूर्यविनायक गणेश मन्दिरमा भक्तजनको भिड [फोटोफिचर]

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा आज देशभरका गणेश मन्दिरहरूमा भक्तजनको भिड लागेको छ । सोही क्रममा भक्तपुरको सुर्यविनायकस्थित गणेश मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । मन्दिरमा बिहानै नृत्य पूजासमेत गरिएको थियो । नृत्य पूजा सम्पन्न गरेपश्चाल मन्दिरमा दर्शनार्थीलाई दर्शन गर्न दिइएको हो । हरितालिका तीज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ ।

Logo