वर्षको एकदिन मात्रै खोलिने कागेश्वर महादेव मन्दिरमा दर्शन गर्नेको भीड [फोटोफिचर]

वर्षको एकदिन मात्रै खोलिने कागेश्वर महादेव मन्दिरमा दर्शन गर्नेको भीड [फोटोफिचर]

केन्द्रबिन्दु
6
Shares

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आइतबार देशभरका कागेश्वरी महादेव मन्दिरमा विषेश पूजा आराधना गरिँदैछ । यस अवसरमा काठमाडौंको हनुमानढोका परिसरको कागेश्वरी महादेव मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ । कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने जनविश्वास छ ।

Logo