काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक भदौ ८ गते विहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । "/>

कांग्रेसले बोलायो भदौ ८ गतेका लागि केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो भदौ ८ गतेका लागि केन्द्रीय समिति बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक भदौ ८ गते विहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति, महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो एवं कर आतंक छलफलका विषय रहने प्रवक्ता शर्माले जानकारी दिए । कांग्रेसले देशव्यापी कर आतंक सिर्जना गरेको भन्दै सरकारको आलोचना गर्दै आएको छ ।

Skip This
Skip This
Logo