कलेज नदेखेका ५ ठूला कम्यूनिष्ट नेता (भिडियो रिपोर्ट)

कलेज नदेखेका ५ ठूला कम्यूनिष्ट नेता (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

धेरै कम्यूनिष्ट नेताहरुले बुर्जुवा शिक्षाको विरोध स्वरुप पञ्चायती ब्यवस्थाका वेला आ–आफ्ना ‘सर्टिफिकेट’ जलाए । कतिले पढाई रोकेर तत्कालीन ब्यवस्थाले तयार गरेको शैक्षिक पाठ्यक्रमको विरोध गरे । अर्थात धेरै कम्यूनिष्ट नेताहरुले शिक्षा नै बहिष्कार गरे । उनीहरुले ‘सर्टिफिकेट’को आवश्यकता नै महसुस गरेनन् । हो, यस्तै कम्यूनिष्ट नेताहरु जसले कलेज टेकेनन् । आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत छ ।

त्यसोत धेरैले बुर्जुवा शिक्षाको विरुद्धमा प्रमाणपत्र च्याते र जलाए । अनि धेरैले स्कूल टेकेनन् । जो स्कूल जान्थे ती पनि जान छोडे । यस रिपोर्टको भावना यही नै हो । तर, ती तमाम नेता तथा कार्यकर्ताहरु जसले शिक्षा बहिस्कार गरे, यी ५ नेता तिनै सवैका प्रतिनिधि पात्र मात्र हुन् । सुरुमा कुरा गरौं, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको औपचारिक शिक्षावाट । हेर्नुहोस् भिडियोमा – 

 

Skip This
Skip This
Logo