पेस्तोलसहित काठमाडौँबाट ७ जना पक्राउ

पेस्तोलसहित काठमाडौँबाट ७ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजधानीको तिनकुनेबाट हतियारसहित ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र ४ राउण्ड गोली पनि बरामद भएको छ ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको अनुसन्धान भैरहेकाले बिस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

 

Skip This
Skip This
Logo