वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी [तस्विरहरु]

वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्राका लागि भव्य रुपमा तयारी भइरहेको छ।दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने काम भइरहेको छ । नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ ।

Skip This
Skip This
Logo