चक्रपथ परिक्रमा गर्दै गरेको निजी विद्यालयहरुको बस र्याली [तस्विरहरु]

चक्रपथ परिक्रमा गर्दै गरेको निजी विद्यालयहरुको बस र्याली [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गरेका छन् । चक्रपथका विभिन्न निर्धारित रुट हुँदै कालो झण्डासहित बस र्याली गरेका हुन् ।

Logo