संयुक्त राष्ट्रसंघका पूर्व महासचिव अन्नानको निधन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव अन्नानको निधन

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ। नोवेल शान्ति पुरस्कार विजेता अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो।

उनी सन् १९९७ देखि २००६ सम्म दुई पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका थिए । अन्नान सन् ८ अप्रिल १९३८ मा घानको कुमासीमा जन्मिएका थिए। उनका श्रीमती र तीन सन्तान छन् ।

अन्नान राष्ट्रसंघ सातौ महासचिव हुन् ।

Skip This
Skip This
Logo