पूर्वरानी कोमल शाहले तीज मेलाको अबलोकन गरेकी छन् । पूर्वरानी शाहले एक्जरटिका ग्रुपले काठमाडौंको भाटभटेनीस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको तीज मेलाको अबलोकन गरेकी हुन् ।
उनीसंगै पूर्वराजपरिवारका अन्य सदस्यहरु पनि सहभागी भएका थिए । पूर्वरानी शाहले तीजका सामग्रीहरुसमेत किनमेल गरेकी छन् । कोमलले मेला राम्रो लागेको प्रतिक्रिया दिएकी छन् ।
मेलामा ७५ वटा स्टल रखिएको छ ।





























प्रतिक्रिया