बाह्रविसे-भोटेकोशी जोड्ने पुल बगाएपछि स्थानीयको बिचल्ली

बाह्रविसे-भोटेकोशी जोड्ने पुल बगाएपछि स्थानीयको बिचल्ली

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षापछि आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको आधा भाग बगाएको छ । पुल बगाएपछि स्थानीयमा त्रास फैलिएको छ।

अहिले बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ । त्यहाँ उच्च सतर्कता अपनाइएको प्रहरीले छ । त्यहा अहिले मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलमा क्षति भएपछि अहिले वैकल्पिक मार्गबारे अध्ययन भइरहेको जनाएको छ ।

Logo