‘यसरी बन्छ नेपाल एजुकेशन हव’ – जीवन लामा (भिडियो वार्ता)

‘यसरी बन्छ नेपाल एजुकेशन हव’ – जीवन लामा (भिडियो वार्ता)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको होटल अन्नपुर्ण परिसरमा २ दिने ‘चौथो नेपाल हाइयर एजुकेशन फेयर’ सुरु भएको छ । र, यो फेयर २२ भदौसम्म चल्ने छ । यो फेयरको आवश्यकता के हो ? किन गरिन्छ यस किसिमको फेयर ? यसै सम्बन्धमा फेयर आयोजक जीवन लामासँगको छोटो कुराकानी । हेर्नुहोस् भिडियोमा –

Logo