सुरु भयो, नेपालकै पहिलो कलंकीको अन्डरपास (भिडियोमा)

सुरु भयो, नेपालकै पहिलो कलंकीको अन्डरपास (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

चक्रपथ सुधार कार्यक्रम अन्तर्गत चीन सरकारको अनुदान सहयोगमा निर्माण भएको नेपालकै पहिलो कलंकी ‘अन्डरपास’ आज देखि सुरु भएको छ । कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत कलंकीको अन्डरपास निर्माण भएको हो । कलंकी चोकमा निर्माण भएको ८ सय मिटर लामो यो अन्डरपास चार लेनको छ । हेर्नुहोस् भिडियोमा –

 

 

Skip This
Skip This
Logo