जुम्ल्याहा शिशुलाई शौचालय फालेर फरार आमा पक्राउ

जुम्ल्याहा शिशुलाई शौचालय फालेर फरार आमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

आफ्नो जुम्ल्याहा शिशुलाई खाडलमा फालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्।

इलाका प्रहरी कार्यालय सुनसरीले उनलाई धरान जाँदै गर्दा पक्राउ गरेको हो । उनको दुवै बच्चाको मृत्यु भएको छ ।

Logo