वसन्तपुरमा इन्द्रध्वज ठड्याएर सुरु भयो इन्द्रजात्रा [तस्विरहरु]

वसन्तपुरमा इन्द्रध्वज ठड्याएर सुरु भयो इन्द्रजात्रा [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । इन्द्रध्वज बिहीबार बिहान १० बजेर ३१ मिनेटको साइतमा ठड्याइएको हो । चलिआएको परम्परा अनुसार हनुमानढोकामा इन्द्रध्वज ठड्याएपछि एक साता लामो इन्द्रजात्रा सुरु हुन्छ ।

तस्बिरः दामोदर सापकोटा

Logo