काठमाडौं । काठमाडौं र ललितपुरपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ ।
बिहान ८ः३० बजेबाट अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने भनिएकाे छ ।
































प्रतिक्रिया