जेनजीहरुद्वारा सिंहदरबार छिर्ने प्रयास [तस्विरहरु]

जेनजीहरुद्वारा सिंहदरबार छिर्ने प्रयास [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबार छिर्ने प्रयास गरेका छन् ।

मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको हो । काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।

जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।

Skip This
Skip This
Logo