काठमाडौं । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी गरेका छन् ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाएपछि शीतलनिवास पनि बाँकी नराखेका हुन् ।































प्रतिक्रिया