संसद भवनलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

संसद भवनलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली सेनाले गएरातिदेखि सडकमा उत्रिएर नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ ।

जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो ।

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।

Skip This
Skip This
Logo