काठमाडौं । जेनजी प्रदर्शनका क्रममा हालसम्म देशभर ज्यान गुमाउने संख्या ५१ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जना प्रहरीसँगै ५१ जनाको मृत्यु भएको हो । प्रहरीको बल प्रयोगमा पहिलो दिनमै २१ जनाको मृत्यु हुँदा प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको बताइएको छ ।































प्रतिक्रिया