जेनजी आन्दोलनका क्रममा चोरीमा संलग्न शिक्षक निष्कासित

जेनजी आन्दोलनका क्रममा चोरीमा संलग्न शिक्षक निष्कासित

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । जेनजीहरूको आन्दोलनको क्रममा भएको तोडफोड र लुटपाटमा संलग्न बुटवलकाे कालिका मानवज्ञान माविमा कार्यरत शिक्षक निष्कासित भएका छन् ।

विद्यालयले विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको जेनजीहरूको प्रदर्शनको क्रममा शिक्षक शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएको थियो। त्यसपछि निष्कासित भएका हुन् ।

कपिलवस्तु घर भएका शुक्लाले विद्यालयमा कम्प्युटर विषय पढाउँदै आएका थिए।

Skip This
Skip This
Logo