जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको सिंहदरबार परिसर अहिले क्रमशः सामान्य अवस्थामा फर्किंदैछ । आन्दोलनको बेला प्रदर्शनकारीहरूले जलाएका सवारीसाधन तथा क्षतिग्रस्त वस्तुहरूको उठान तथा सरसफाइको कार्यमा प्रहरीले सक्रियता देखाएको छ । सिंहदरबारको मुख्य गेट अगाडि जलेका गाडीहरू हटाउन र सडक सफा गर्न प्रहरी जुटेकाे छ ।
































प्रतिक्रिया